नेपालको सुइमिङपुल 

 


नेपालमा भएका अधिकाँश बाटोहरु बर्खमा यस्तै हुने गर्छन्।अनि पानीको त्यो "सुइमिङपुल" देखेपछि स-साना केटाकेटीलाई खेल्ने रहर हुन्छ।त्यसै कारण कहिले काहि हामी सुन्ने गर्छौ-"दुर्घटनामा बालकको मृत्यु "।

Comments

Popular Posts