Skip to main content

Posts

Featured

‘प्रधानमन्त्रीज्यू, संघीयतामा तराईलाई नठग्नुहोस्’ ‘प्रधानमन्त्रीज्यू, हाम्रो बारेमा ठूलो भ्रम फैलाइएको छ, यो भ्रम फैलाउनमा तपाईहरुको पनि स्वार्थ छ, यो भ्रम निवारण गरिदिन सहयोग गरिदिनुपरयो,’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले यसो भन्दा प्रधानमन्त्री सुशील कोइराला एकछिन अक्क न वक्क परे। कुरा हो आज बिहान प्रधानमन्त्री निवास बालुवाटारको। थारु कल्याणकारिणी सभाको नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो। प्रधानमन्त्रीको भेटघाट कोठामा मिडिया खचाखच थिए। लेखीले भने, ‘हामी आदिवासी जनजाति समुदाय, तराईको थारु लगायतका समुदायले जातीय राज्य मागेका छौं भन्ने भ्रम फैलाइएको छ, जातीय राज्य माग्ने अबुझहरुको सानो झुण्ड मात्र छ, हामीलाई पहिचानको समावेसी राज्य चाहिएको हो।’¬ प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारिणी सभाको टोलीलाई निकै महत्व दिएर भेटेका थिए। प्रधानमन्त्रीसँग थारु कल्याणकारिणीका नवनिर्वाचित अध्यक्ष धनीराम चौधरी रउपाध्यक्ष कन्नुलाल चौधरीको चिनजान गराउँदै सभासद पदमनारायण चौधरीले भने, ‘महाधिवेशनमा धनीरामजीले एकसय २० मत

Latest Posts

माटोका गीत गाउने थापा रहेनन

A brief introduction of some famous musical instruments

मात्र नेपालमा